×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत् प्राधिकरणका कर्मचारी सुवेदी २० हजार घुससहित पक्राउ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

विद्युत् प्राधिकरणका कर्मचारी सुवेदी २० हजार घुससहित पक्राउ

भरतपुर –  भरतपुर विद्युत् प्राधिकरणका कर्मचारीलाई २० हजार घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत् प्राधिकरण कार्यालयका कार्यालय सहायक कृष्णबहादुर सुवेदीलाई घुससहित पक्राउ गरेको हो ।
कार्यालय सहायक सुवेदीलाई भरतपुर महानगरपालिका–७ स्थित जीवन ज्योति मिनलरवाटर एण्ड बेबरेज प्रालिबाट रु २० हजार बुझ्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: