×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाग-८ : एक जिल्ले बैंकका समस्या र बीमा बिधेयकप्रतिको असन्तुष्टी, जापान बसाईका चुनौती !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

भाग-८ : एक जिल्ले बैंकका समस्या र बीमा बिधेयकप्रतिको असन्तुष्टी, जापान बसाईका चुनौती !

अर्थ सरोकार रेडियो कार्यक्रम- ८ मा हामीले एक जिल्ले बैंकका समस्या समेटेका छौं । साथै आजको कार्यक्रममा हामीले बीमा बिधेयकप्रति अभिकर्ताहरुको असन्तुष्टीसमेत समेटेका छौं । साथै आजको कार्यक्रममा हामीले जापान बसाईका सम्भावना र चुनौतीबारे पनि कुराकानी गरेका छौं । सुनौं यो अन्तर्वार्ता

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: