×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेण्ट बैङ्कको असोज ८ मा एजिएम, के-के प्रस्ताव पेस गर्दै ?

PRIME CA

ग्रीन डेभलपमेण्ट बैङ्कको असोज ८ मा एजिएम, के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार

एजिएम नोटिस
इभेन्ट : ग्रीन डेभलपमेण्ट बैङ्कको पाँचौ वार्षिक साधारण सभा
हुने मिति : असोज ८ गते
विवरण : 
ग्रीन डेभलपमेण्ट बैङ्कको पाँचौ वार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । सभाका लागि कम्पनीले भदौ १४ गते (एक दिन) बुक क्लोज गर्नेछ । साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
पेस गर्ने प्रस्तावहरु :
बैङ्कको केन्द्रिय कार्यालय बाग्लुङबाट पोखरा लेखनाथ महानगरपालिकाको उपयुक्त स्थानमा सार्ने सम्बन्धी
संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने रिक्त रहेको स्थानमा १ जना सञ्चालक निर्वाचन गर्ने
एजिएम हुने स्थान :
होटल पिस प्यालेस हरिशङ्कर रोड बाग्लुङमा हुने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: