रोकिएन नेप्से घट्ने क्रम, ०.८९ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ०.८९ अंकले घटेर ११८७.३२  विन्दुमा आइपुगेको छ । कुल १४ करोड ९१ लाख माथिको कारोबार भएको बजारमा सबैभन् बढी कारोबार एफएमडीबिएलले गरेको छ भने त्यसपछि क्रमश: इबिएल र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, August 08, 2018

recent

Popular Posts