रोकिएन नेप्से घट्ने क्रम, आइतबार पनि १.४३ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १.४३ अंकले घटेर ११८९.८८  विन्दुमा आइपुगेको छ । कुल १६ करोड ७० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचपीसीले गरेको छ भने त्यसपछि क्रमश: एमएसएलडी र इबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, August 05, 2018

recent

Popular Posts