×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले इन्स्योरेन्सका सबै सेवा लिन पाउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले इन्स्योरेन्सका सबै सेवा लिन पाउने

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । 
मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । 
सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: