×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिमाइन्डर : ङादीको १०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

रिमाइन्डर : ङादीको १०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

रिमाइन्डर :
ङादी ग्रुप पावर लिमिटेडको १०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
बुक क्लोज : भदौ १४ गते बुक क्लोज गर्दैछ ।
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (भदौ १३ गते बुधबार)
विशेष साधारण सभा : असोज ४ गते 
साधारण सभाका प्रस्ताव : 
आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट १०% नगद लाभांश दिने प्रस्ताव
हाल कायम चुक्ता पुँजीबाट ३०% हकप्रद हकप्रद जारी गर्ने प्रस्ताव 
आर्थिक वर्ष ७५–७६ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने 
कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
अमृतभोग क्याटरर्स, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: