कैलाश बिकास बैंक र सिटिजन्स् बैंक इन्टरनेशनलका २ 'काण्ड'को थप खुलासा (भाग ७)

अर्थ सरोकार रेडियो कार्यक्रमको ७ औं अंकमा हामीले सिटिजन्स बैंकको सुनकाण्ड, कैलाश बिकास बैंकको 'डिपोजिट काण्ड' लगायतका साताभारिका खास आर्थिक खबरहरु समेटेका छौं । कार्यक्रममा हामीले ५० बर्षमा सिए पास गरेका कर्मचारी संचय कोषमा कार्यरत चार्टड एकाउन्टेन्ट अर्जुन कुमार गौतमसँगको अन्तर्वार्ता प्रस्तुत गरेका छौं । 



प्रकाशित मिति : Sunday, August 05, 2018

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal