×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अक्सन नोटिस : प्रभु इन्सुरेन्सको १ लाख ३७ हजार कित्ता सेयर लिलामी खुल्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

अक्सन नोटिस : प्रभु इन्सुरेन्सको १ लाख ३७ हजार कित्ता सेयर लिलामी खुल्यो

अक्सन नोटिस
कम्पनी : प्रभु इन्सुरेन्स
खुला भएको मिति : आज (भदौ १७ गते, आइतबार)
कित्ता : १ लाख ३७ हजार २६.६३ कित्ता (१५ हजार ८६१.७६ कित्ता र सर्वसाधारण समूहको १ लाख २१ हजार १५४.८७ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : भदौ २४
भर्न पाइने न्यूनतम कित्ता : १००

फारम लिन र बुझाउन पाइने स्थान
प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं ।
प्रभु बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट ।


अन्य विवरण :
बैंकले गत असारमा १ः०.४६ अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने

कम्पनी प्रोफाइल :चुक्ता पुँजी : ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ

लिलामी बिक्री पछिको चुक्ता पुँजी : १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ 
पछिल्लो विवरण  :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २२ करोड १५ लाख ६९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ
प्रतिसेयर नेटवर्थ : २१४ रुपैयाँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: