×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दसैँ अफर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दसैँ अफर

काठमाडौँ – बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजले नजिकिदै गरेको दशैको पावन अवसर पारि, आफ्ना ग्राहकहरुलाई विभिन्न अफर ल्याएको छ । विगत २५ बर्ष देखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरुको विश्वबिख्यात ब्राण्ड KOHLER , Porcelonasa, CRW, Hindware, Luxicon, Supreme, Somany आदिका आधिकारिक वितरक भइ नेपालमा सामाग्रीहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा B & B Multinational ले आफ्ना ग्राहकहरुलाई विभिन्न अफर ल्याएको हो  ।
जस अन्तर्गत रु २५,९९९ मा कम्बोट सेट, Buy 1 get 1 offer, Scratch Card, Cash Back offer र ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी, वान सप वान स्टप भन्ने नारा सहित यस इन्टरप्राइजेजले काठमाण्डौको नया बानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामा समेत आफ्नो आउटलेट राखेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: