×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिमाइन्डर : सेन्ट्रल फाइनान्सको ४ लाख ५६ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

रिमाइन्डर : सेन्ट्रल फाइनान्सको ४ लाख ५६ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

रिमाइन्डर :
कम्पनी : सेन्ट्रल फाइनान्स
अन्तिम मिति : भदौ २२
कित्ता : ४ लाख ५६ हजार ३०८.७२५ कित्ता संस्थापक सेयर

अन्य विवरण : 

यसअघि २ पटकसम्म खुला गर्दा पनि नबिकेको संस्थापक सेयर तेस्रोपटक लिलामीमा ल्याएको । 
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने 
न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने 

फारम लिन र बुझाउन पाइने स्थान 

एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा ।
सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर  ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: