×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल क्यापिटलको एजीएम हुँदै, सभामा के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

सिभिल क्यापिटलको एजीएम हुँदै, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : सिभिल क्यापिटल लिमिटेड
इभेन्ट : साधारणसभा 
हुने मिति : आज (बुधबार, असोज १० गते)
एजिएम हुने स्थान र समय :

सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाडौंमा बिहान ११ बजे ।

विवरण : 

सिभिल क्यापिटल लिमिटेडको साधारण सभा आज (बुधबार) बिहान ११ बजे सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाडौंमा सुरु भएको छ ।

पेस गर्ने प्रस्तावहरु :


आइपीओ निष्कासन गर्ने ।

संस्थापक सेयर संरचना समायोेजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

आइपीओ जारी गरेपछि फेरि हकप्रद ल्याउने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: