सिभिल क्यापिटलको एजीएम हुँदै, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : सिभिल क्यापिटल लिमिटेड
इभेन्ट : साधारणसभा 
हुने मिति : आज (बुधबार, असोज १० गते)

एजिएम हुने स्थान र समय :
सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाडौंमा बिहान ११ बजे ।

विवरण : 
सिभिल क्यापिटल लिमिटेडको साधारण सभा आज (बुधबार) बिहान ११ बजे सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाडौंमा सुरु भएको छ ।


पेस गर्ने प्रस्तावहरु :
आइपीओ निष्कासन गर्ने ।
संस्थापक सेयर संरचना समायोेजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
आइपीओ जारी गरेपछि फेरि हकप्रद ल्याउने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
प्रकाशित : Wednesday, September 26, 2018

recent

Popular Posts