×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंक र क्राउन लेब्रोटरीबीच सम्झौता, बैंकका ग्राहकलाई के–ल्यावले प्रदान गर्ने सुविधामा २५% सम्म छुट

PRIME CA

लक्ष्मी बैंक र क्राउन लेब्रोटरीबीच सम्झौता, बैंकका ग्राहकलाई के–ल्यावले प्रदान गर्ने सुविधामा २५% सम्म छुट

२० भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) ले नेपाल अधिरज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यसहित एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा के–ल्यावका तर्फबाट कान्ति थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । 
लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा२५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ्गएजेन्टहरु रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: