×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच सम्झौता, अब पोखरादेखि मुक्तिनाथसम्म केवलकार निर्माण हुने

PRIME CA

लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच सम्झौता, अब पोखरादेखि मुक्तिनाथसम्म केवलकार निर्माण हुने

२८ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कास्कीको विरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म केवलकार निर्माण हुने भएको छ।केवलकार निर्माण र संचालनका लागि लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच वुधबार सम्झौंता भयो।सम्मझौंतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरे।
कम्पनीले मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केवलकार निर्माण गर्नेछ।केवलकारका ६ वटा स्टेशन हुनेछन्।बोर्डका अनुसार विरठाँटी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेतेमार्फा ट्रान्जिटदेखि जोमसोम,जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथ खण्डमा विभाजित हुनेछ ।
आयोजनाको लागत ३५ अर्ब हुने अनुमान गरिएको छ।यो आयोजनाकव विस्तृत सम्भाब्यता अध्ययनका लागि १८ महिना र केवलकार निर्माणका लागि तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: