१४.१३ अंकले बढ्यो बजार, कारोबार ७२ करोडभन्दा माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १४.१३ अंकले बढेर १२४४.८४  विन्दुमा आइपुगेको छ । कुल ७२ करोड ९८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र पीआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, September 13, 2018

recent

Popular Posts