×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको एजिएम सुरु, के-के प्रस्ताव पेस गर्दै ?

PRIME CA

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको एजिएम सुरु, के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार

प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार

एजिएम नोटिस
कम्पनी : नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको साधारण सभा
हुने मिति : आज (आइतबार भदौ १७ गते)
विवरण : 
नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको १३ औं वार्षिक साधारण सभा आज हुने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :

५% बोनस सेयर र ५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दै ।
अधिकृत पुँजी १५ करोडबाट १६ करोड र जारी पुँजी १४ करोडबाट बढाएर १५ करोड ३८ लाख ३१ हजार ९०० रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश हुने ।
आ.व २०७३ साउन १ गतेदेखि २०७४ असार ३१ सम्मको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ।
 आ.व २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :

बुटवलस्थित क्लब डेनेभो होटलमा १२.१५ बजे  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: