×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार बुलिस ट्रेन्डमा : २२.३७ अंकले बढ्यो बजार, कारोबार १ अरब माथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

बजार बुलिस ट्रेन्डमा : २२.३७ अंकले बढ्यो बजार, कारोबार १ अरब माथि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २२.३७ अंकले बढेर १२८०.०५  विन्दुमा आइपुगेको छ । कुल १ अरब ८ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: