नेपाल क्लियरिङ हाउसले २०% बोनस र २०% नगद लाभांश दिँदै, कहिले हुँदैछ एजिएम ?

एजिएम नोटिस
कम्पनी : नेपाल क्लियरिङ हाउसको साधारण सभा
हुने मिति : असोज २६ गते

विवरण : 
नेपाल क्लियरिङ हाउसको साधारण सभा असोज २६ गते हुने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
२०% बोनस र २०% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षकको रुपमा जोशी एण्ड भण्डारीलाई नियुक्ति गर्ने प्रस्ताव पनि पेस गर्दै 

एजिएम हुने स्थान र समय :
याक एण्ड यति होटल, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे ।
प्रकाशित मिति : Thursday, September 20, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal