८.१० अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ८.१० अंकले घटेर १२१०.८८ विन्दुमा आइपुगेको छ । कुल २७  करोड ७४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचएतिएचपीओले गरेको छ भने त्यसपछि क्रमश: जीबिआइएमइ र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, September 10, 2018

recent

Popular Posts