×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद भर्ने सोमबार अन्तिम मौका, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद भर्ने सोमबार अन्तिम मौका, तपाई छुट्नु त भएन ?

राईट इस्युज नोटिस :
कम्पनी : प्रोग्रेसिभ फाइनान्स

अन्तिम मिति : असोज ८ गते, सोमबार

विवरण :
प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद भर्ने सोमबार अन्तिम दिने हो । कम्पनीले १ः२.८१ अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यो हकप्रद साउन २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र भर्न सक्नेछन् । 

आवेदन दिन सकिने साखाहरु :
बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौं  ।
सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट,

केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखाबाट,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २१ करोड रुपैयाँ
हकप्रद बिक्रिपछि चुक्ता पुँजी : ८० करोड १ लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३५ लाख ४७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १ रुपैयाँ ६९ पैसा
प्रतिसेयर नेटवर्थ : १०६ रुपैयाँ ७० पैसा ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: