समता माइक्रोफाइनान्सले १०% बोनस र ११.०५% नगद लाभांश दिँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - समता माइक्रोफाइनान्स वित्तीय संस्थाले २१.०५% लाभांश दिने भएको छ । संस्थाको आइतबाार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १०% बोनस र ११.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । 
प्रकाशित : Monday, September 10, 2018

recent

Popular Posts