सिद्धार्थ क्यापिटलको असोज २५ मा एजीएम, के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : सिद्धार्थ क्यापिटलको साधारण सभा
हुने मिति : असोज २५  गते

विवरण : 
सिद्धार्थ क्यापिटलको साधारण सभा असोज २५ गते हुने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
३०% नगद लाभांश दिने ।
आव २०७४/७५ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल गर्ने ।
साथै लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :
होटल शंकर, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे ।
प्रकाशित : Tuesday, September 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal