×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ क्यापिटलको असोज २५ मा एजीएम, के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ क्यापिटलको असोज २५ मा एजीएम, के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : सिद्धार्थ क्यापिटलको साधारण सभा
हुने मिति : असोज २५  गते
विवरण : 
सिद्धार्थ क्यापिटलको साधारण सभा असोज २५ गते हुने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
३०% नगद लाभांश दिने ।
आव २०७४/७५ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल गर्ने ।
साथै लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
होटल शंकर, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: