×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्सुरेन्सको सेयर लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

PRIME CA

सिद्धार्थ इन्सुरेन्सको सेयर लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

१२ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

अक्सन नोटिस 
कम्पनी : सिद्धार्थ इन्सुरेन्स कम्पनी 
खुला भएको मिति : असोज १९ गते 
कित्ता : ३७ हजार २१६.५० कित्ता (संंस्थापक समूहको ७९९.६० कित्ता र सर्वसाधारण समूहको ३६ हजार ४१६.९० कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : असोज २६ गते 

फारम लिन र बुझाउन पाइने स्थान 

एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि ।
अन्य विवरण : 


न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
बैंकले गत असारमा १०ः३.५ अनुपात हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : ६४ करोड १४ लाख २१ हजार रुपैयाँ 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २७ करोड ५३ लाख ६५ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ४२ रुपैयाँ ९३ पैसा 
प्रतिसेयर नेटवर्थ : २२१ रुपैयाँ ४५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: