×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकका र ओम हस्पिटलबीच सम्झौता, ग्राहकले ओम हस्पिटलको विभिन्न सेवामा छूट प्राप्त गर्न सक्ने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकका र ओम हस्पिटलबीच सम्झौता, ग्राहकले ओम हस्पिटलको विभिन्न सेवामा छूट प्राप्त गर्न सक्ने !

काठमाडौं -सिद्धार्थ बैंकले ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले ओम हस्पिटल एण्ड रिसर्च सेण्टरसँग सहकार्य गरेको छ ।  
उक्त सहकार्यात्मक सम्झौतापछि बैंकका ग्राहक तथा कर्मचारीले ओम हस्पिटलको विभिन्न सेवामा छूट प्राप्त गर्न सक्नेछन् । बिहीवार आयोजित एक कार्यक्रमबीच बैंक र हस्पिटलबीच सोसम्बन्धी सहमति भएको हो । 
बैंकका पेमेण्ट सोलुशन्स विभागका प्रमुख सुरेशराज महर्जन र अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । हाल बैंकले देशभर १ सय २६ शाखा तथा १ सय ३१ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: