नेपालमा इन्जिनियरिङको भविष्य : '११ लाख खर्च गरेर पढ्यो, ११ हजारको जागिर पाउन पावर लगाउनुपर्छ' (भिडियो)


इन्जिनियरिङ पेशा । सुन्दै प्रतिष्ठित लाग्ने । जीवनमा डाक्टर, इन्जिनियर बन्ने सपना बोक्नेहरुको संख्या निकै ठूलो छ देशमा । तर इन्जिनियरिङ सकेकाहरुको पीडा भने बेग्लै छ । अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले सोहि विषयलाई उठाएका छौं । आजको यो अंकमा हामीले इन्जिनियर सुरेश कुमार चौधरीसँग कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :     
    
प्रकाशित : Wednesday, September 19, 2018
, ,

recent

Popular Posts