×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आजको नेपाल बन्द : यस्तो छ प्रभाव

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-  आज असोज २ गते नेपाल बन्द आह्वान गरिएको छ । माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले असोज २ गते नेपाल बन्दआव्हान गरेको हो । आइतबार विज्ञप्ति समेत जारी गर्दै निर्मला पन्तका हत्यारालाई कानुनी कठघरामा उभ्याउनुको साटो राज्य आफै दोषीलाई लुकाउनमा लागेको भन्दै त्यसकोविरोधमा नेपाल बन्द आवहान गरिएको बताइएको छ ।

तर देशभर बन्दको प्रभाव सून्य प्राय छ । कहीं कतै पनि बन्दको खास प्रभाव देखिएको छैन । बन्द भन्ने हल्ला चलेपछि केहि स्कुल कलेज बन्द भएपनि गाडीहरु स्वस्फुर्त रुपमा चलेका छन् । देशभर कहीं कतै पनि बन्दकर्ताहरु सडकमा छैनन् ।     

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: