चोर्नुको पनि हद हुन्छ नि ! गति नै छाडेर भारतीय विज्ञापन चोरेछ बृज सिमेन्टले ! (भिडियो रिपोर्ट)




काठमाडौँ - अलिअलि कतैबाट 'इन्स्पायर' हुनु सामान्य होला, तर नेपाल र नेपालीकोनै बेइज्जत हुनेगरी अरुको नक्कल गर्नु पक्कै राम्रो होइन । तर बृज सिमेन्टको हकमा भने त्यस्तै भएको छ । थुप्रै समयदेखि उसले टेलिभिजनमा बजाईरहेको विज्ञापन एक भारतीय विज्ञापनबाट हु-बहु सारिएको तथ्य अर्थ अरोकार डटकमले फेला पारेको छ । हेर्नुहोस् अर्थ सरोकार डटकमका लागि सुरज प्याकुरेलले तयार गरेको भिडियो रिपोर्ट : 
  


प्रकाशित मिति : Monday, September 03, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal