×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.५६ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

१०.५६ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १०.५६ अंकले घटेर १२६७.१८  विन्दुमा आइपुगेको छ । कुल ५७ करोड ३८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: एसएलआइसीएलपी र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: