×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भार्गव विकास बैंकको ५.५५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

भार्गव विकास बैंकको ५.५५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर : 

कम्पनी : भार्गव विकास बैंक
लाभांश : ५.५५% बोनस
बुक क्लोज : असोज १९ गते, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज १८ गते, बिहिबार)
विशेष साधारण सभा : असोज २७ गते 

विवरण :

भार्गव विकास बैंकको ५.५५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज १९ गते हुने भएको छ ।

साधारण सभाका प्रस्ताव : 

 ५.५५% बोनस सेयर र कर तिर्न ०.२९% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।

विशेष साधारण सभा हुने स्थान र समय :

होटल किचेनहट नेपालगञ्जमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ४० करोड ८४ लाख २९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४३ करोड ४८ लाख २९ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ९६ लाख २५ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ९ रुपैयाँ ७० पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ५२ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: