×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्तले १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

विजय लघुवित्तले १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले १०% बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिने जानकारी गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १७ करोड ७१ लाख रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: