×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान माइक्रोफाइनान्सको ५०% हकप्रद आउँदै, यी ठाउँबाट आवेदन दिन सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

किसान माइक्रोफाइनान्सको ५०% हकप्रद आउँदै, यी ठाउँबाट आवेदन दिन सकिने

राइट सेयर नोटिस :
इभेन्ट : किसान माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद सेयर : ५०% (२ लाख ४० हजार २५० कित्ता)
खुल्ला हुने मिति : मंसिर २ गते 
अन्तिम दिन : पुस ८ गते
विवरण : 
किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयर बिक्रि गर्ने भएको छ । कम्पनीले २:१ अनुपातमा  २ लाख ४० हजार २५० कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद कार्तिक १२ गते सम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउने छन् ।
आवेदन दिन सकिने साखाहरु :
सिभिल क्यापिटल सुन्धारा काठमाडौं 
किसानको केन्द्रीय कार्यालय बलिया कैलाली र यसका सम्पूर्ण शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट र बुटवल शाखा
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ६ करोड २४ लाख ६८ हजार रुपैयाँ 
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ८ करोड ६४ लाख ९३ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: