×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपालको २५०% हकप्रद सेयर बाँडफाँट, कतिमा परेन आवेदन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

नयाँ नेपालको २५०% हकप्रद सेयर बाँडफाँट, कतिमा परेन आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५०% हकप्रद बाँडफाँट भएको छ । कम्पनीले ६ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ४ लाख ९६ हजार ६४७ कित्ताका लागि मात्र आवेदन परेको हो । जसमा बाकी रहेको १ लाख ३ हजार ३५३ कित्ता हकप्रद बिक्री भएको छैन  । यस हकप्रदमा १ हजार ८५३ जनाले आवेदन दिएका थिए ।
कम्पनीले साउन २७ गतेदेखि भदौ ३१ गतेसम्म ६ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हाल यस लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: