×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल्स प्रा.लि. बिच नगदरहित सेवा सम्बन्धी सम्झौता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल्स प्रा.लि. बिच नगदरहित सेवा सम्बन्धी सम्झौता

काठमाडौँ – प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल्स प्रा.लि. बिच नगदरहित सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्स प्रा.लि.को तर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाटऔषधोपचार बीमा गराउने ग्राहकहरुले वयोधा हस्पिटल्समा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगदरहित सुविधा प्राप्त गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: