×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : सानिमा माईको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : सानिमा माईको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी : सानिमा माई हाइड्रोपावर

लाभांश : १५% ( १०% बोनस सेयर र ५% नगद )
बुक क्लोज : असोज २५ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज २४ गते, बुधबार)

विशेष साधारण सभा : कार्तिक ८ गते

विवरण :
सानिमा माई हाइड्रोपावरको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज २५ गतेदेखि हुने छ ।

साधारण सभाका प्रस्ताव : 

१०% बोनस सेयर र ५% नगद लाभांश,
सानिमा हाइड्रोपावर एक्वयारका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा

विशेष साधारण सभा हुने स्थान र समय :

सेलिब्रेसन हाइट सुकेधारा, काठमाडौंमा बिहान ११ बजे।

कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३० करोड ७३ लाख ९९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ५७ पैसा
प्रतिसेयर नेटवर्थ : १३१ रुपैयाँ २१ पैसा ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: