×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्टले घोषणा गर्यो १०% लाभांश, कति-कति बोनस सेयर र नगद लाभांश दिँदै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

श्री इन्भेष्टमेन्टले घोषणा गर्यो १०% लाभांश, कति-कति बोनस सेयर र नगद लाभांश दिँदै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले १०% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट विद्यमान चुक्ता पुँजीको १.२३% बोनस सेयर र ८.७७% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ९८ लाख ५० हजार बोनसमा र ७ करोड १ लाख ६५ हजार नगद लाभांश वितरण गर्ने भएको छ ।
यो निर्णयलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई प्रदान गरिनेछ । हाल यस फाइनान्सको चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: