×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वदेशी लघुवित्तको १००% हकप्रद सेयर खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

स्वदेशी लघुवित्तको १००% हकप्रद सेयर खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

राइट सेयर नोटिस 
कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (असोज २३ गते, मंगलबार)
हकप्रद : १००%
कित्ता :  ११ लाख ५० हजार कित्ता
भर्न पाइने अन्तिम मिति : कात्तिक २६ गते 

विवरण : 

स्वदेशी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर आजदेखि खुल्ला भएको छ । संस्थाले १:१अनुपातमा  ११ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । भदौ २४ गतेसम्म कायम सेयरधनीले मात्र यो सेयर कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछन् ।
आवेदन दिने ठाउँ 
एनआइसी एसिया क्यापिटल थापाथली, काठमाडौं।
स्वदेशी लघुवित्तको सम्पूर्ण शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ११ करोड ५० लाख रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : २३ करोड रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ७७ लाख १८ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी :  ३१ रुपैयाँ ८ पैसा 
प्रतिसेयर नेटवर्थ : १४३ रुपैयाँ ७८ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: