ग्लोबल आईएमई बैंकमा कारोबार गर्नेहरु होसियार ! नोटको बिटोमा यसरी ठगींदै हुनुहुन्छ तपाईं (भिडियोसहित)


अर्थ सरोकार टेलिभिजन कार्यक्रमको यो साताको अंकमा हामी ग्लोबल आइएमइ बैंकबाट पैसा निकाल्दा ग्राहक नमज्जासँग ठगिएको घटना प्रस्तुत गर्दैछौं । नोटलाई काटेर नोटको बीचबिचमा टाँसेर कसैले गरेको बदमासी बैंकले थाहा पाएको छैन । पीडीत ग्राहकले यसबारे बैंकलाई जानकारी गराउँदा पनि बैंकले आफ्नो गल्ती स्वीकार्न मानेन । नोटको बिटोमा बैंकको सम्बन्धि खाताको नम्बर पनि छ । यसमार्फत बैंकले सत्यतथ्य पत्ता लगाउन पनि चाहेको छैन । त्यसपछि हामी पीडीतलाई लिएर बैंक पुगेका छौं ।

प्रकाशित : Sunday, October 07, 2018

recent

Popular Posts