नेपाल राष्ट्र बैंकको 'हेपाहा-प्रवृति' विरुद्ध जुर्मुरायो चार्टड सर्टिफाईड एकाउन्टेन्ट्स संघ, भन्यो,'निर्णय सच्याइयोस्'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल राष्ट्र बैंकले एक भ्याकेन्सीमा चार्टड एकाउन्टेन्टको माग गर्दा एसीसीए / सीपीएका लागि पनि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको सदस्यता मागेपछि नेपालमा एसीसीए सदस्यहरुको संगठन चार्टड सर्टिफाईड एकाउन्टेन्ट्स संघ (सीक्यान)ले निर्णय सच्याउन माग गर्दै बिज्ञप्ति निकालेको छ ।

क्वालिफिकेसन तोक्ने र केहि निश्चित व्यक्तिहरुलाई मात्र जागिर खुवाउने प्रयासलाई नेपाल राष्ट्र बैंकले बढावा दिएपछि संघले बिज्ञप्ति नै जारी गरेर उक्त निर्णय सच्याउन आग्रह गरेको हो । संघले नेपाल राष्ट्र बैंकले ल्याएको प्रावधान विभेदकारी भएको भन्दै त्यसलाई तुरुन्त सच्याउन माग गरेको हो । हेर्नुहोस संघले निकालेको बिज्ञप्तिको पूर्ण पाठ : 

प्रकाशित : Thursday, November 22, 2018

recent

Popular Posts