ग्रामिण स्वयंसेवक लघुवित्तमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
अर्थ सरोकार सम्बाददाता
प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार
ग्रामिण स्वयंसेवक लघुवित्तमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
काठमाडौँ – ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । कम्पनीले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :