अपर तामाकोशीको आइपीओको नतिजा निस्क्यो, हेर्नुहोस् तपाईंलाई कति कित्ता पर्यो... (पूर्ण नतिजासहित)



अपर तामाकोशीको आइपीओको  नतिजा प्रकाशित भएको छ । अपर तामाकोशीले रु. १०० रुपैयाँ अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणहरुका लागि निश्कासन गरिएको थियो । 

कम्पनीको आइपीओमा ३ लाख ४५ हजार आवेदकले ६ करोड ७० लाख कित्ताका लागि आवेदन दिएका छन् । उक्त नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ ।


नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 
प्रकाशित : Tuesday, November 27, 2018

recent

Popular Posts