×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर तामाकोशीको आइपीओको नतिजा निस्क्यो, हेर्नुहोस् तपाईंलाई कति कित्ता पर्यो… (पूर्ण नतिजासहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

अपर तामाकोशीको आइपीओको नतिजा निस्क्यो, हेर्नुहोस् तपाईंलाई कति कित्ता पर्यो… (पूर्ण नतिजासहित)

अपर तामाकोशीको आइपीओको  नतिजा प्रकाशित भएको छ । अपर तामाकोशीले रु. १०० रुपैयाँ अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणहरुका लागि निश्कासन गरिएको थियो । 

कम्पनीको आइपीओमा ३ लाख ४५ हजार आवेदकले ६ करोड ७० लाख कित्ताका लागि आवेदन दिएका छन् । उक्त नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ ।



नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: