×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तले ६ लाख ७४ हजार कित्ता आइपीओ ल्याउने, कहिले हुँदैछ एजिएम ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

इन्फिनिटी लघुवित्तले ६ लाख ७४ हजार कित्ता आइपीओ ल्याउने, कहिले हुँदैछ एजिएम ?

एजिएम नोटिस

कम्पनी : इन्फिनिटी लघुवित्त वित्तीय संस्था
इभेन्ट :  साधारण सभा
हुने मिति : असोज ४ गते

विवरण :
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारण सभा मंसिर २८ मा हुने भएको छ । कम्पनीले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।


पेस गर्ने प्रस्तावहरु :
३२.५% आइपिओ ल्याउने ।
अन्य कुनै संघ संस्थामा गाभ्न वा गाभिनका लागि आफूलाई उपयुक्त हुने लघुवित्त पहिचान गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
 आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने

एजिएम हुने स्थान र समय :
सहमति संस्था बिजय चोक गैंडाकोट नवलपुरमा दिउसो २ बजे

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १४ करोड रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: