×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनसेवी लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा ११६४.०२% ले वृद्धि (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

जनसेवी लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा ११६४.०२% ले वृद्धि (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्बजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ११६४.०२% ले बढोत्तरी भएको छ । गत वर्ष खुद नाफा २० लाख ७३ हजार रुपैयाँ कमाएको कम्पनीले यस वर्ष १ लाख ६४ हजार रुपैयाँ कमाउन सफल भएको छ । 
कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ६०.११% र ११६२.७९%ले बढेको छ । कम्पनी खुद ब्याज आम्दानी ५६ लाख १३ हजार रुपैयाँबाट बढाएर ८९ लाख ८७ हजार पुर्याएको छ भने सञ्चालन नाफा ३२ लाख ५८ हजार रुपैयाँ कमाएको छ ।
कम्पनीले निक्षेप संकलन १३ करोड ९० लाख ९४ हजार रुपैयाँ गरेर ४८ करोड ६८ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा १.२२% रहेको छ भने जगेडा कोषमा ७५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: