×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सलाम कुलमान घिसिङ ! जो लक्ष्मी पूजाको रात आफैं भार प्रेषण केन्द्रमा बसेर काम गर्दैछन्…देशै झलमल्ल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

सलाम कुलमान घिसिङ ! जो लक्ष्मी पूजाको रात आफैं भार प्रेषण केन्द्रमा बसेर काम गर्दैछन्…देशै झलमल्ल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एउटा राम्रो मान्छे सहि ठाउँमा पुग्यो भने देशलाई कतिसम्म फाइदा हुँदो रहेछ भन्ने कुराको उदाहरण बनेका छन् नेपाल विद्युत प्राधिकणका कार्यकारी प्रमुख कुलमान घिसिङ । उनले बुधबार बेलुकी आफै भार प्रेषण केन्द्रमा बसेर देशैभरिको विद्युत माग र आपूर्तिको निरीक्षण गर्ने बताएका छन् भने सबैलाई ढुक्कसँग बत्ति बाल्न आग्रह गरेका छन् ।
घिसिङले काठमाडौंको स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरिका ठूला जलविद्युत केन्द्रबाट उत्पादन भएको बिजुली, भारतबाट आयात भएको बिजुली, तथा मागको बारेमा जानकारी  लिइरहेका छन् ।  उनकै पहलमा ठूला जलविद्युत केन्द्र, सवस्टेसन र वितरण केन्द्रमा कर्मचारी र प्राविधिक सामग्री तयार अवस्थामा राखिएको छ । जसका कारण अहिले देशनै झलमल्ल छ । वर्षभरिकै सबैभन्दा धेरै विद्युत माग हुने दिन आज हो । आज १२ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: