×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तको साधारण सभा पुस १ मा, २६.३२% नगद लाभांशसहित अरु के-के प्रस्तव पेस गर्दै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

लक्ष्मी लघुवित्तको साधारण सभा पुस १ मा, २६.३२% नगद लाभांशसहित अरु के-के प्रस्तव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : लक्ष्मी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १ गते
विवरण : 
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस १ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
२६.३२% नगद लाभांश दिने ।
अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा एक्विजिसन प्रक्रिया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि गर्ने ।
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
एजिएम हुने स्थान र समय :
अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २४ करोड २० लाख रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : २४ करोड २० लाख रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३८ रुपैयाँ २३ पैसा
प्रतिसेयर नेटवर्थ : १९२ रुपैयाँ ९० पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: