महिला सहयात्रा माइक्रोफाइनान्सले ८% नगद लाभांश दिँदै

काठमाडौं - महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले ८% नगद लाभांश दिने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले संचित मुनाफाबाट चुक्ता पुँजीको ८% नगद लाभांश दिने निर्णय गरेको हो । 

सञ्चालक समितिले प्रस्तावित नगद लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : Thursday, November 22, 2018

recent

Popular Posts