बिहिबार १०.३७ अंकले घट्यो बजार, नेप्से २ वर्ष यताकै कम्जोर बिन्दुमा


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १०.३७ अंकले घटेर ११४८.७० विन्दुमा आइपुगेको छ । कुल ३२ करोड २९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र सानिमाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, November 29, 2018

recent

Popular Posts