एनएमबि बैंकले गर्यो ३०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति-कति ?

काठमाडौं - एनएमबि बैंकले ३०% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०% बोनस सेयर र २०% नगद लाभांश दिने निर्णय गरेको छ ।

यो निर्णय अब नियामक राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । 

प्रकाशित : Thursday, November 22, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal