×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्तको १००% हकप्रद आउँदै, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

नाडेप लघुवित्तको १००% हकप्रद आउँदै, फारम भर्न कहाँ जाने ?

राइट सेयर :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था

हकप्रद सेयर : १००% (१६ लाख कित्ता)

खुला हुने मिति : मंसिर २३ गते
भर्ने अन्तिम मिति :  पुस २९ गते

विवरण :
नाडेप लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद मंसिर २३ गतेदेखि आउने भएको छ । कम्पनीले १:१ अनुपातमा १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् ।

 
आवेदन दिन सकिने शाखाहरु :

नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं
नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट 

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : १६ करोड रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ३२ करोड रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: