×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल माइक्रोफाइनान्सको साधारण सभा मंसिर २८ मा, सभामा ४०% लाभांश प्रस्ताव पेस गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

नेसनल माइक्रोफाइनान्सको साधारण सभा मंसिर २८ मा, सभामा ४०% लाभांश प्रस्ताव पेस गरिने

एजिएम नोटिस

कम्पनी : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २८ गते

विवरण :

नेसनल माइक्रोफाइनान्सको साधारण सभा मंसिर २८ गते हुने भएको छ । संस्थाले साधारण सभामा २५% बोनस सेयर र १५% नगद लाभांश सहित कुल ४०% लाभांश दिने प्रस्ताव पेश गर्न लागेको हो । 
संस्थाले बोनस वितरणका लागि ३ करोड ८९ हजार रुपैयाँ र नगद लाभांशका लागि १ करोड ८० लाख ५३ हजार ४०० रुपैयाँ खर्च गर्नेछ । सभाका लागि कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्नेछ । यस अनुसार मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउने छ 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड ३ लाख ५६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १५ करोड ४ लाख ४५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : २ करोड ६४ लाख ७२ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ७० रुपैयाँ ३८ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ २४ पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: