नेपाल बङ्गलादेश बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई विज्ञान प्रयोगशालाका सामग्री प्रदान

काठमाडौं – नेपाल बङ्गलादेश (एनबी) बैंकले तेह्रथुम आठराई गाउँपालिकाको वाकुमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत विद्यालयमा ४ लाख १३ हजार रुपैयाँ बराबरको विज्ञान प्रयोगशालाका सामग्री प्रदान गरको हो । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बिहीवार विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रकाशित : Sunday, November 25, 2018

recent

Popular Posts